यो जमानामा,यदि कोही छ भने माइकलाल नौजवान म लिन्थे, लिन्छु, लिईनै रहनेछु एकै नाम, किसान ।। जीवनदाता, अन्नदाता किसान!! संसार पाल्ने आँट बोकेको किसान!! राष्ट्रिय धान दिवस को अवसरमा केही धान सम्बन्धि जानकारी मुलक सामग्रीहरू-- सन २००४ अर्थात् २०६१ साल देखि नेपालमा धान दिवस मनाउन सुरु गरिए सङ्गै ,यो दिवसलाई किसानको महान पर्वकै रूपमा यसपाली पनि १८ अौ राष्ट्रिय धान दिवस मुल नारा धान उत्पादनमा बृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि सहित मनाइँदैछ।। हो हो माले हो हो भन्दै खेतबारी असारे भाकाले गुञ्जिदै, दही चिउरा र केराको मिठो भोजन सङ्गै धानको बीउ रोप्दै, हिलोको होली खेल्दै, रमाउदै यो दिनको प्रारम्भ हुन्छ। ६५% भन्दा बढी जनता कृषिमै निर्भर भएको हाम्रो देशमा, कुल जमिनको ४५% मा अझै पनि धान खेती गरिन्छ। गत वर्ष ५.६ million ton नेपालमा कुल धान उत्पादन भए सङ्गै यसले देशको Gross domestic product अर्थात् GDP मा २५% योगदान पुर्याएको छ। तर पनि झण्डै १ million ton चामल गत बर्ष बाहिरी देशबाट आयात हुनु भनेको हाम्रो जस्तो कृषि प्रधान देश मा असर्हानिय छ। ३८ प्रजाति का धानको बिउ हरु अहिलेसम्म नेपालमा खे...

RevolutionerG Is Someone Who Tries To Execute New Innovative, Creative, Problem Solving And lmpactful Business Driven Ideas. We Are RevolutionerG Either By Action Or Interaction. Raising Depressed Voices, Awaring People, Empowering Common Man, Showing Right Path ,Solving Problems,Helping disables,Doing New Creations By शास्त्र Or शस्त्र, No Matter What's The Fuck Up Situation But Intention Never Be Wrong. Thenafter, RevolutionerG Actually Exists.